काठमाडौंको तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा आयो

काठमाडाैं | चैत १५, २०८१

काठमाडौंको तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा आयो

काठमाडौं:   काठमाडौंको तीनकुने क्षेत्रमा भएको आगलागीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। व्यक्तिको घरमा आगलागी भएपछि सशस्त्र प्रहरीको दमकल परिचालन गरिएको थियो।


राजावादीहरुको प्रदर्शनमा घरमा आगलागी भएको थियो। दमकलको ढिलो पुग्दा आगलागीले ठूलो रुप लिएको स्थानीयको भनाइ छ। दमकल पुग्दा समेत प्रदर्शनकारीहररुले अवरोध पुर्‍याएका थिए।


यस घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्